२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

लुम्बिनी विकास बैंकको १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको ऋणपत्रहरु सूचीकृत भएको छ । कम्पनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । कम्पनीकोको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो पनि १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज