काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो । सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक