२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन २२ गतेदेखि २९ गतेसम्म विक्रीमा ल्याएको अवितरित हकप्रद सेयर भदौ ८ गते बाँडफाँट गरेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १ः७५ अनुपातमा हकप्रद