काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले भदौ १३ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । जसका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन