२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

छुट्नु होला है ? भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको हो । यसमा ७ लाख १२ हजार २२०