२९ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

झन्डै १ अर्ब बचतमा शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति १२ अर्ब ३३ करोड डलर नाघ्यो

काठमाडौं । तीन महिनामा शोधनान्तर स्थिति झण्डै एक अर्ब बचतमा रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो तीन महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । तर, अघिल्लो वर्षको