२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

२ लाख २७ हजारले पाउने मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटका अनुसार आज अर्थात आइतबार साँझ ५ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका