काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा ६ करोड १९ लाख १६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक १७ गते साँझ ५ः०७ बजेसम्म २५ हजार ३१४ जनाले ६ लाख १९ हजार १६० कित्ता लागि आवेदन दिएका हुन् । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ