काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन अन्तिम दिनसम्म ४ हजार ५७२ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन ३१ गते साँझ ५:०६ बजेसम्म १ अर्ब १५ करोड २४ लाख ५० हजार रुपैयाँ संकलन हुँदा ११ लाख ५२ हजार ४५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले