कामठाडौँ । ललितपुरको जावलाखेलमा मंगलबारबाट जारी १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन शुक्रबार पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी देबी शाहले अबलोकन गरेकी छन् । अबलोकन सँगै पूर्व रानी कोमलले गोदाबरी फूलका बिरुवाहरु खरिद गरेकी थिइन् । उनीसँगै राजपरिवारका आफन्तहरुको पनि उपस्थिती रहेको थियो । पूर्वरानी कोमलले मेलामा सबै