२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कुमारी क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषण, कुनको कति ?

काठमाडौं । कुमारी क्यापिटलले दुई योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले कुमारी म्युचुअल फण्ड (KEF) अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि (KDBY) योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण