२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन जारी, तेस्रो चरणमा निर्णायक आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन विहिवार पनि जारी रह्यो । विहिवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका छन् । महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका हुन् । महासंघका