काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ सय कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानिय