काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.५४ ले बढेर २०६४.४६ बिन्दुमा बन्द भएको छ । आज २६९ कम्पनीको ५४ लाख १९ हजार ६६६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १२ करोड २६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आज सोल्टी होटलको सेयर सर्वाधिक खरिद बिक्री भएकोछ । कम्पनीको