२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ । बिहीबार आज छापावल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार