२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेविसंघ भित्र भाडभैलोः दुई पक्षबीच नाराबाजी, प्रहरीद्धारा अवरोध

काठमाडौं । समानान्तर कमिटी घोषणाको तयारीमा रहेका नेविसंघका संस्थापनसँग असन्तुष्ट विद्यार्थीहरुलाई प्रहरीले अवरुद्ध गरेको छ । असन्तुष्ट विद्यार्थीले समानान्तर कमिटी बनाउने गरी कार्यक्रम तय गरेपछि सानेपाको प्रवेशद्वारमा प्रहरी परिचालन गरिएको हो । सानेपा परिसरमा नेविसंघका दुई पक्षबीच नाराबाजी भएको छ । एक तर्फ ‘दुजाङ दाइ जिन्दावाद’ भन्दै छन् भने अर्का