काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा निष्काशन गरेको आइपीओमा २ अर्व ३८ करोड ४३ लाख ६३ हजार ७६० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन २३ गते साँझ ५ः०६ बजेसम्म ७ लाख ६२ हजार ५७३ जनाले ९२ लाख ७७ हजार ६८० कित्ताको लागि आवेदन दिएका