काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर पिडितलाई राहत प्रदान गरेको छ । संस्थाको सुदुरपश्चिम प्रदेश अन्तर्गतको शाखा कार्यालय बन्डुसेनले क्यान्सर पिडितलाई आठ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बन्डुसेन शाखामा आबद्ध .क्यान्सर पिडित सदस्य भागरथी दमाईलाइ राहत स्वरुप प्रदान गरेको हो । शाखा प्रमुख मोहन राज ओझाले