२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सेयर प्रो सेक्यूरिटीजद्धारा डि–म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट

काठमाडौं । सेयर प्रो सेक्यूरिटीजद्धारा डि म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट दिने व्यावस्था गरेको छ । सेयर प्रो सेक्यूरिटीजले जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ । ग्राहकहरुको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत