२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

उकालो लाग्यो खराब कर्जाको “ग्राफ”, मर्जरपछि ठूला बैंकमा झन् समस्या, झण्डै डेढ खर्ब ऋण जोखिममा

काठमाडौं । सम्भावित जोखिमलाई घटाउन र व्यवसाय बृद्धिमा योगदान पुगोस् भनेर मर्जरको प्रक्रिया अघि सारिएको थियो । तर ठूला बैंकहरु बीच ‘बीग मर्जर’ पछिका वित्तीय विवरणले भने नराम्रो झड्का दिएको छ । सुरुआति विवरणहरुले मर्जरमा गएका संस्थाहरुको हालत झनै खराब देखिएको छ । मूलतः उनीहरुको खराब कर्जाको दर बढेको छ