काठमाडौं । हिमालयन क्यापिटलले बन्दमुखी म्युचुअल फण्ड योजना ‘हिमालयन ८०–२०’ निष्कासन गर्ने भएको छ । साउन ३२ गतेदेखि क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक