२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

शिखर इन्स्योरेन्सको नयाँ योजना: अब ‘साईलेज’को पनि बीमा हुने, के हो ‘साइलेज’ बीमा ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले अब साईलेजको पनि बीमा गर्ने भएको छ । शिखरले नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख सुरु गरेको हो । हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने