२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन (बुधबार)छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख १२ हजार दुई सय रुपैयाँ कायम रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज