३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

प्रभु बैंकको साढे एक लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका सेयरधनी विनोद थकालीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद