२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई थप सात दिन हिरासत राख्न अनुमति

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरेको हो । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर