काठमाडौं । केही समय अगाडि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पछिल्लो समय बढेको छ । एकदिनमै बैंक तथा वित्तीय संस्थाले ८ अर्ब कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकबाट उपलब्ध तथ्याङ्कले यस्तो देखाएको हो । साउन १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ४४ अर्ब