काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ १ लाख २