काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुुप्तालाई नियुक्त गरेको छ । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले गुप्तालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । गुप्तालाई कम्पनीलाई थप अगाडि बढाउने विश्वास लिइएको छ ।