२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

यो बर्ष पनि ठुलो आकारको आन्तरीक ऋण उठाएर खर्च गर्दै सरकार, कुन त्रैमासमा कति उठाउने ?

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८०/८१ मा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरीक ऋण उठाउने भएको छ । सरकारले आफ्नो खर्च धान्न सो बराबरको आन्तरीक ऋण उठाउन लागेको हो । सरकारले चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । त्यस अन्तरगत सरकार यसै बराबरको