३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

कजारिया रमेश टाईल्सको लागि वित्तीय कन्सोर्टियम सम्झौता सम्पन्न

काठमाडौँ । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्प बीचको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाईल्स लिमिटेडले वित्तीय कन्सोर्टियम सम्झौताको सफलता पुर्वक समापन भएको घोषणा गरेको छ । कम्पनीले आफ्नो लगभग ४०० करोड रुपैयाँको महत्वाकांक्षी परियोजनाको लागि ३०० करोड रुपैयाँको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त