२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

१६ योजना महत्वकांक्षी बन्दैन, पूरा हुने लक्ष्यमात्रै समेटिन्छन्ः उपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगक उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजना महत्वाकांक्षी नभई यथार्थपरक बन्ने बताएका छन् । सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्य समितिमा सांसदहरुले सठाएको जिज्ञासाको जवाफ दिदै उपाध्यक्ष श्रेष्ठले हासिल हुने यथार्थपरक योजना बनाइने बताएका हुन् । उनले कोभिड महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले १५औँ