१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

अमेरिका-इरानबीच दुई हप्ताका लागि युद्धविराम, वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्रीले दिए निम्तो

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग १४ दिनका लागि सैन्य कारबाही रोक्ने सम्झौता भएको घोषणा गरेका हुन्। यस सहमतिसँगै मध्यपूर्वमा बढ्दै गएको तनाव केही कम हुने अपेक्षा गरिएको छ। युद्धविरामको घोषणा भएलगत्तै खाडी क्षेत्र र इजरायलमा