१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

कर्जा सुरक्षण कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडाैं। निक्षेप तथा कर्जा सुरक्षण कोषले कर्जा सुरक्षण कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन लुम्बिनी प्रदेशको बुटवलमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। कोषको केन्द्रीय कार्यालय र बुटवल शाखा कार्यालयको संयुक्त आयोजनामा मंगलबार ‘कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखीकरण’ कार्यक्रम आयोजना गरिएको हो। बुटवलस्थित ड्रिमल्याण्ड