काठमाडौँ । समग्र सिमेन्ट उद्योगमा देखिएको मन्दीका बीच पनि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यापारिक लयलाई विस्तार गर्दै उत्साहजनक फड्को मारेको छ। उद्योगले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा १ अर्ब ८९ करोड रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतको उच्च वृद्धि