काठमाडौं । आज सुनको मूल्य उच्च दरले बढेको छ । आज सुन तोलामा ७२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महसंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । महासंघका अनुसार आज