२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

हकप्रद प्रस्ताव पारितका लागि एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा आज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आज अर्थात साउन १५ गते बस्दैछ। असार २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा साउन १५ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे बस्ने आव्हान गरेको हो । सभाले हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष