३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

रिगलको आममाफीविरुद्ध परेको रिटमा सुनुवाइ सुरु

काठमाडौँ । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ । आममाफीविरुद्ध मृतक चेतनकी श्रीमति भारतीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु भएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान