नेपालले आफ्नो ४२ हजार मेगावाटको सम्भावनालाई केवल खोलामा बगाएर होइन, बरु त्यसलाई औद्योगिक शक्ति र डिजिटल अर्थतन्त्रमा बदलेर मात्रै ‘स्रोतको अभिषाप’बाट जोगिन सक्छ। नीति निर्माताहरूले डाटा सेन्टर र ग्रीन-हाइड्रोजनजस्ता क्षेत्रमा लगानीमैत्री वातावरण बनाइ दिएमा बैंकहरूको लगानी त सुरक्षित हुने नै छ, नेपाल वास्तवमै ऊर्जाको पावरहाउस पनि बन्नेछ। काठमाडौँ । नेपालका