काठमाडौं । एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात असोज १५ गते अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ असोज १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनीले गत