काठमाडौं । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही ठाउँका ७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक २१ वर्षीया कमला बोहरालाई प्रहरीले प्रक्राउ गरेको हो । उनीहरुले ईजाजत बिना मेडिकल,