३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

एनआइसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयर सुविधा, पहिलो वर्षको डिम्याट नविकरणमा छुट

काठमाडौं । एनआईसी एशिया क्यापिटिलले ‘एक नपाली, एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्ने भएको छ । क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह, २०२३’ र नजिकिँदै गरेको बडा दशैं, तिहार, छठ पर्वका अवसरमा उक्त अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्ने भएको हो । क्यापिलका अनुसार नि:शुल्क डिम्याट तथा मेरो सेयर