२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र गर्दै नेपाल एसबीआई बैंक, ब्याजदर कति ?

काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने लागेको हो । एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ गर्ने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी