काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘डिएच गो’ एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि जस्ता चर्चित कोरियन सिरिजहरु डिशहोमको गो एपमा उपलव्ध रहेको छ