२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

संसद भवन घेराउमा लघुवित्त पिडित, प्रहरीको अवरोध

काठमाडौं । लामो समयदेखि आन्दोलित लघुवित्त पिडित आज (साउन ९ गते) संसद भवन घेर्न पुगेका छन् । संसद भवन घेराउ गर्न आउँदै गर्दा एभरेष्ट होटलअगाडि प्रहरीले उनीहरूलाई अवरोध गरेको हो । देशभरबाट सयौँको संख्यामा भेला भएका पीडितले लघुवित्त संस्थाहरू नै खारेज गर्नुपर्ने, बैंकको बाउन्स चेक रद्द गर्नुपर्ने, कपाली तमसुकहरू खारेज