काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबिच सम्झौता भएको छ । सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो अस्पताल प्रा. लिका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी