१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

८% आइसिएफसि फाइनान्स डिबेञ्चर २०८९ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ। फाइनान्सले जारी गरेको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९” आज सोमबार सूचीकरण गरिएको हो। नेप्से र फाइनान्सबीच भएको सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र