अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

फागुन १३ गतेदेखि कालिन्चोक हाइड्रोपावरकाे आईपीओ आउँदै, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडाैं । फागुन १३ गतेदेखि कालिन्चोक हाइड्रोपावर लिमिटेडकाे आईपीओ आउने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर