२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न लागेको हो ?

काठमाडौं । राष्ट्र बैंकले सहकारीका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ । आइतबार केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा यस्तो व्यवस्था गर्न लागेको हो । सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक