२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

आरएसडिसी लघुवित्तको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्नको लागि संस्थापक सेयरधनी र इच्छुक जो कोही व्यक्ति संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र