२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

मौद्रिक नीति अर्को साता आउने, मंगलबारभित्र जारी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले साउन पहिलो साता नै आगामी मौद्रिक नीति ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकका संचालक समितिका अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारी र व्यवस्थापन समितिका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल देश बाहिर